Simta
Gurvakot
Gurvakot

नेकपाले देखाएको सिकी यता पनि दुवै अध्यक्ष ,,

वैशाख २१ , काठमान्डौ – संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा हुने भयको छ ।

एकता पछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ हुनेछ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै पार्टी अध्यक्ष हुनेछन् ।भट्टराईले संघीय परिषद् र यादवले केन्द्रिय समितिको अध्यक्षता गर्ने सहमति जुटेको छ ।

Simta

नेताहरुका अनुसार संघीय परिषद्लाई केन्द्रीय समितिको निर्णय उल्टाउने अधिकार हुनेछ ।पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ ।

lekbesi

केन्द्रीय सदस्य ,नयाँ शक्तिको १५१ र फोरमका २०० बढी) हुनेछ भने संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुबै पार्टीको मिलाइनेछ ।