गायिका टिकापुनको छोरी पहिलोपटक मेडियामा आमाको मुख हेर्ने दिनमा भिडियो हेर्दा धेरैको आँखामा आँसु ,,

 

आज आमाको मुख हेर्नेदीन यानिकी माता तिर्थऔसी भनेर चिनिन्छ ।आमा संगै हुनेहरुले आज संगै बसेर आमालाई मिठा मिठा खानेकुरा र लत्ता कपडा किनेर आमाको पुजा गर्दै आशिर्वाद लिने गरेका छन् ।

भने आमा नहुनेले सम्झनाको नाममा फोटो सामाजिक संजालमा राखेर सम्झिने गरेका छन् ,।बिहानै देखि आफ्नो आमालाई सम्झिने क्रम जारि रहयो, जसले जुन तरिकाले सम्झियपनि आमा यौटा महान शब्द हो ।यो शब्द न किनेर पाईन्छ , नत कसैलाई सापटी मागेर मानिन्छ।

lekbesi

आमा आफैमा गर्वानगित शब्द हो ,तेस्सै अबसरमा चर्चित लोकदोहोरी गायिका टिका पुनले गाएको आमा हरुप्रति समर्पित गीतले सबैको मन रोएको छ। यो गीत गाउनु भन्दा पहिले गायिका पुनले आमा प्रति बोलेका हरफले पनि सबैको मन छुने मात्र हैन टिका पुनलाई हेर्ने भनि गएका दर्शकहरु एकहोरो भयर रुनसमेत पछि परेनन् ।

यो गीतमा गायिका पुनकी छोरी निकिता पुनले अभिनय गरेकी हुन् साथमा शुसिला बस्नेत रेग्मी र दिवैन श्रेष्ठलाई पनि आमाको भूमिकामा देख्न सकिन्छ । गीत टिका पुनको आफ्नै युटुबबाट सार्वजानिक गरिएको हो ।

जन्मदिन आमाले आफ्नो छोरा छोरी हरुलाई जनमाएर हुर्काउने गर्दा , हरेक सुख दुखमा हुनेगरेका पल खबरलाई गायिकाले गीत मार्फत सबैलाई समर्पित गरेकी छिन ,

हेर्नुहोस भिडियो आमा ,,गीत हेरिसकेपछि हाम्रो च्यानल सब्स्क्राईब गर्न नभुल्नु होला धन्यवाद ,,