suekhet
bheriad

फरक फरक ३ वटा विज्ञाप्ति सहित भोलि विप्लवको बन्द आवहान वेवास्ता गरे ३ र ४ प्रदेश ….

lekabesi

वैशाख २२ , काठमान्डौ – नेकापा विप्लव निकटले भोलि २३ गते बन्दको आवाहन गरेको छ ।,संधै सरकारको विरोध र आफ्ना कार्यकर्ता छोड्न भन्दै बन्द गर्ने विप्लव नेतृत्वले यसपटक भने फरक धार उठाएको छ।

अहिलेको सरकारले महंगी , भ्रस्टाचार , वेतिथि उत्पादन गरेको भन्दै भोलि २३ गते विज्ञप्ति सहित विप्लवपक्षले बन्दको घोषणा गरेको हो ।विगप्तिमा लुम्बिनी ब्युरो अद्यक्ष मध्येकमाण्ड ईन्चार्ज सगुन , र लुम्बिनी ईन्चार्ज प्रताप र अध्यक्षले फरक फरक विज्ञप्ति निकालेका छन् । विशेष गरि प्रदेश ३ र ४ का सबै जिल्ला बन्दगरी सहयोग गर्दिन विप्लव निकटले जनतासामु आग्रह गरेको छ ।

विज्ञप्तिमा ओली प्रचण्ड , बादल चोर र चरमको राजनीति गरेको हुनाले घोस्रभत्सना गरेको पनि उल्लेख गरेको छ ।यो सरकार कम्न्युस्ट नभई कमाउनिस्ट भयको हुनाले र जनतालाई युदमा धकेलेको दाबि गरिएको छ।

उता विप्लवको बन्दले जनतामा क्षति भयको भन्दै सामाजिक संजालभर सबैले विरोध गरेका छन्। प्रतेक बन्दमा बन्द कर्ताले गाडी जलाउने , संग्कास्पद बस्तु राख्ने गरेपछि विद्यालय बन्द हुने संगै व्यवसाय बन्द गर्न पर्ने भयकोले यसको प्रतक्क्षय असर सर्वसाधारणमा पर्ने भयको हुनाले जनताले बन्दको बिरोध गरेका छन् ।

उता सरकारले भने विप्लवलाई प्रतिबन्ध लगाउदै आफु संग भयका हात हतियार लियर सरकार माझ आउन आग्रह गरेको छ।