घामको छाँयामा भारि संगीत गरेका मिन प्रकाश ओलीको प्रश्न ,,
मेलिना राई र लक्ष्मन मगरको स्वर रहेको गीत घामको छाँया हे मायाले अहिले बजारमा निकै चर्चा पाएको छ । गीत रेडियो देखि टेलिभिजनमा सबैले सुन्ने गरेका छन् ,भने गीत सुनेपछि र हेरेपछि दर्शकले टिक टकमा लागेका छन् ।
गीतको संगीत गरेका मिन प्रकाश ओलीले भने यो गीतले आफुमा प्रश्न खडा गरेको बताएका छन् । रंग दर्पण संग भयको संवादमा उनले भनेका छन्। मैले यो गीतबाट आफुमा केहि प्रश्न गरेको देखेको छु ?
मैले धेरै गीत संगीत गरेपछि यो गीतबाट मैले धेरैनै आसा राखेको महसुस गरेको छु ।गीतमा भ्युज किन्न नसकेपनि दर्शकोको माया पाईरहेको छु र सदैव मायाको आस राखेको छु ।
पछिल्लो समयमा गीतको लहर लागेका ट्रेन छन् ,तेस्मा मेरो गीतले पनि दर्शकमाझ केहि संदेश दिएको छ भन्ने मलाई लाग्छ । प्रकृति खोजेर लेखेका गीत संगीत कहिले पनि हराउदैन्न , ।
आधुनिक माझको जमातले जस्तोसुकै गीत संगीत सुन्ने गरेपनि सबैले मौलिकतानै खोज्ने गर्छन । त्यो भएरपनि म तेस्ता गीत सिर्जना तिर अगाडी बढेको छु ,।
आउने दिनमा पनि दर्शकमाझ राम्रो गीत सिर्जना गर्ने सोच बनाएको छु , गीत चल्नलाई र चर्चा पाउनलाई संगीत देखि भिडियो सम्म मेल खान पर्छ। कुनै कुरामा त्रुटि भयोभने कमी कमजोरी त भईहाल्छ ।
मलाई लाग्छ अडियो देखि भिडियो र आर्टिस्ट सम्म सबैमा सफल नभयको हुन पनि सक्छ ,कुनै तेस्ता फल्ट भयमा भगवानरुपी दर्शकको सल्हा सुझाव छ , ।गीतलाई रुद्र थापा र हरि श्रेष्ठले निर्माण गरेका हुन् ।
गीतलाई बिक्रम चौहानले निर्देशन कोरियोग्राफर गरेका हुन् ,प्रकाश खडकाको सिनेमाट्रोग्राफ़ि लाई मिलन विश्वकरमाले सम्पादन गरेका छन् ।गीतमा श्रिस्टि खडका र भुपेन्द्र डाँगीको अभिनय देख्न सकिन्छ ।
अन्तमा गीतको भिडियो क्लिक ,,
थप हामि संग जोडिन ,, – clik here https://www.facebook.com/rangadarpan1/