श्रीमतीलाई मारेर लास छुपाउने ठाँउ नपाउदा ३ दिनपछि आफै आफन्तलाई जानकारी ,,

वैशाख २३ , काठमान्डौ – वैशाख २१ गते मृतु भएकि श्रीमतीलाई २३ गते सम्म कसैलाई थाहा नदिने श्रीमानलाई परहरिले पक्राउ गरेको छ। वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको हो ।

भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान् पुष्कर भन्ने राजकुमार पहरीले गरेको पहरीको जारि बयानमा छ ।

२१ गते श्रीमतिको हत्या गरेपनि श्रीमान्ले कसैलाई पनि जानकारी नगरी गुपचुप गरेका थिय तर घटनामा आफु बच्न नसक्ने स्थिति आउदा उनले २३ गते आफन्तलाई निर्मलाको मृतु भयको जानकारी गरे ।

घटनाको जानकारी पाएपछि अपराध अनुसन्धानको टोलीले निर्मलका श्रीमानलाई पक्राउ गर्यो पछिल्लो समय विभिन्न कारणले नेपालमा हत्या हिँसा बढ्दो क्रममा देखिन्छ ।