कांग्रेसले मलाई अपमान गर्यो प्रधानमन्त्री ओली ,,

वैशाख २५ , काठमान्डौ – प्रधानमन्त्री ओलीले नेपालि कांग्रेसले आफु माथि अराजक शैलीमा नराम्रो व्यवहार गरेर गालि गरेको आरोप लागाएका छन्।

नेती तथा कार्यक्रमको जवाफ दिने क्रममा मंगलबार प्रतिनिधि सभा संसदमा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि विपक्षि बाट चर्को स्वरमा विरोध भयको थियो।

मलाई प्रश्नको जवाफ दिन नदिई नराम्रो गालि गरियो , अमर्यादित ढंगले प्रश्न गरियो बुधबार जनतासँग प्रधानमन्त्री कार्याक्रममा प्रधानमन्त्री ओलीले भने,नेपालि कांग्रेसका सांसद हरुले सभा मुख कृष्ण बहादुर महरालाई समेत सांसद चलाउन नसकेको आरोप लगाएका छन् ।

lekbesi

कांग्रेस सांसद हरुले लोकतान्त्रिक संस्थाहरुको अपमान गरिएको भन्दै तेसो नगर्न समेत ओलीले आग्रह गरेका छन् वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईलाई निदोर्ष हुन न्यायाधीश हुनुपर्छ र ?

म कसैलाई मन नपर्न सक्छु तर मलाई जनताले चुनेर प्रधानमन्त्री बनाएको हो तेसै भाको होइन ओलीको जवाफ थियो।