Gold

मौसमविदले गरे डरलाग्दो खुलासा फेरी तिन दिनसम्म चट्याङ हावा हुरी र वर्षा आउने ,,

Naumule Migrate

वैशाख २८ , काठमान्डौ – आजदेखि देशैभर हावा हुरी र चट्याङ पर्ने मौसमविदले जानकारी गरेका छन्। देशको सबै भागमा जुनसुकै बेला पनि आम्सिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसम बदली हुने मौसमविद विभूति पोखरेलको भनाई छ । केहि दिन अगाडीमात्र पनि बङ्गालको खाडीबाट आयको आँधी हुरीले नेपालमा ब्यापक क्षति पुर्याएको थियो।

राजधानीमा केहिदिन अगाडीबाट एककासी गर्मि बढेको थियो आजबाट मौसममा परिवर्तन हुने भयपछि गर्मि भने अलि कम महसुस हुने छ ।

जुनसुकैबेला पनि आँधी हुरी वर्षा सहित चट्याङ पर्नसक्ने भएपछि सबैले ध्यान पुर्याउन हुन मौसमविद बताउछन।

Naumule Badhipahiro