बजार भरि पूर्णकला बिसी र खुमन अधिकारीको झोलाको चर्चा भिडियोसहित , रंग दर्पण ,,

गीत संगीत क्षेत्रमा चर्चाको शिखर बन्न गायिका पूर्णकला बिसीले झोला नामक गीत बजारमा ल्याएकि छिन ।

गीतको संगीत / स्वर गायक खुमन अधिकारिले गरेका हुन् भने गीतको शब्द बैखुण्ठ महतले लेखेका छन् ।

नेपाली गीत संगीत क्षेत्रमा विभिन्न नामक गीत बजारमा आउने गरेका छन् ।मध्यनजरमा गायिका पूर्णकलाले झोला गीत दर्शक माझ सार्वजानिक गरेकी हुन् ।

lekbesi

,प्रकाश भट्टको निर्देशनमा निर्माण गरिएको भिडियोलाई राजेश घिमिरेले सिनेमात्रोग्राफी गरेका छन्। बिष्णु शर्माको सम्पादनमा धन केपी र दिपा पनेरुको अभिनय छ समग्रमा गीतको अडियो भिडियो पक्ष राम्रो देखिन्छ ।,