वेटर देखि पोर्नस्टार हुँदै बलिउड नायिका लियोनिको आज जन्मदिन ,,

आईटम डान्स गर्ल बलिउड नायिका सन्नी लियोनि आज ३८ वर्ष पुरा भएकि छिन। नायिका भन्दा बढी चलचित्रको आईटम डान्समा अफर आउने सन्नीको जीवन भने पोर्न स्टार चलचित्रबाट शुरु भएको थियो।

तर अहिले भने उनको बलिउड चलचित्रमा राम्रो डिमाण्ड छ, १९ वर्षको उमेरबाट अमेरिकाको यौटा वेकरी वाट वेटरको काम गर्दै अगाडी बढेकि सन्नीको टेक्स एन्ड रिटायरमेन्ट फर्ममा नर्सका रुपमा काम गर्न पुगिन ।

lekbesi

देख्दा हट र न्युड देखिने सन्नीलाई आफ्ना साथिहरुले मोडलिङ गर्ने भन्दै एक साथिले फोटोसुटको अवसर पनि दिएका थिए सन्नीले पेन्टहाउस नामक म्यागजिनका लागि एडल्ट तस्विर खिचाएकी थिइन् ।

उनको उक्त न्युड तस्विर निकै भाइरल भयो । आमाबाबुले राखेको नाम करनजित कौर बाट सन्नीले नाम परिवर्तन गरेर सन्नी लियोनि राखिन उक्त फोटोसुट पछि उनी २००३ मा ‘विविड इन्टरटेन्टमेन्ट’ नामक प्रोडक्सन हाउसमा अनुबन्धित भइन् ।

उनी त्यहाँ ३ वर्षको लागि अनुबन्धित भएकी थिइन् । त्यो समयमा उनले ३ दर्जन हाराहरीमा पोर्न चलचित्रमा काम गरिन् । तेस्पछि सन्नी अमेरिकामा मात्र नभई विश्वभर चर्चामा आईन।

सन्नी लियोनीलाई चर्चित रियालिटी शो ‘बिग बोस’बाट बलिउड प्रवेशको ढोका खुलेको थियो । उनको बलिउड पहिलो चलचित्र जिस्म २ हो यो अवसर उनलाई निर्देशक महेश भट्टले दिएका हुन् ।