Simta
Gurvakot
Gurvakot

प्रधानमन्त्री स्वदेश फिर्ता ,,

जेठ १ , काठमान्डौ – भियतनाम र कम्बोडियाको भ्रमणमा पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

Simta

प्रधानमन्त्री ओली ओली पत्नी राधिका शाक्य सहित ४५ जनाको टोलि वैशाख २६ गते भियतनाम भ्रमणमा निस्केका थिए ।भियतनामको भ्रमणपछि ओली त्यतैबाट कम्बोडिया लागेका थिए ।

भियतनाम ,कम्बोडिया भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए । दुई देशको भ्रमण नेपालको लागि सफल रहेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

lekbesi