Gold

घुटु घुटु पिउ कान्छा मेरो जवानी भन्दै आईन यि नानी ,,

Naumule Migrate

केही साता यता बजारमा गीत संगीत बजार निकै तातीयको छ ।आधुनिक युवा युवतीले कस्ता गीत संगीतमा आफु खुशी हुन्छन त भन्ने पनि संगीतकारले सर्लक्क बुझ्ने गरेका छन ।

यस्तै माहोल तताउन अहिले बजारमा नानी कमला बोल्को गीत सार्वजानिक भयको छ ।यो गीत चर्चित गीत ठमेल बजार काले दाई जस्ता सुपरहिट गीतकी गायिका मिना निरौलाले गाएकी हुन ।

उक्त गीतमा संगीतकार रुद्र जिएमले संगीत शब्द स्वर साथै अभिनय पनि गरेका छन ।रुद्र जिएम पछील्लो समयमा राम्रो संगीतकारमा चिनिने गरेका छन।

गीतको अडीयो देखी भिडीयो हेर्दा दर्शक्ले आफु हरुलाई निकै मन परेको प्रतिकृया दिएका छन ।गीतमा मुना कुवर आफ्नो जवानीको हट अवतार देखाएकी छिन। दिपक सुनारले निर्देशन गरेको भिडियोमा हरी लामाको छायान्कन छ ।

अनिल लामाको सम्पादन यो डान्सिङ भिडीयोलाई रंग दर्पन ईन्टरटेनमेन्टले बजार व्यवस्थापना गरेको छ ।गीतलाई संगीतकार तथा गायक रुद्र जिएमले निर्माण गरेका हुन ।आउनुस् हजुर पनि यक्छिन नाच्नुहोस्,,

थप भिडीयो र समाचारको लागि यन्हा क्लिक गर्नुहोस् ।https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA

https://www.facebook.com/rangadarpan1/?ref=br_rs

 

 

Naumule Badhipahiro