surkhet

राष्ट्रिय भुकम्प दिवोस आज मनाईदै

surkhet

आज २० औ राष्ट्रिय भुकम्प दिवस मनाईदै छ । बिस्वोमा भुकम्प बाट धेरै नागरिकले अकालमै  गुमाउन परेको छ । नेपालमा पनि २०७२ बैसाख १२ मा करिब १२ हजार नेपालीले ज्यान गुमयाका थिय । भने अरबौ को धन जनको छेतीभयको थियो, यो प्राकृतिक प्रकोप हो कति खेर आउछ कसैलाई था हुदैन ,भुकम्प गयको करिब ३ बर्ष हुन लागिसक्यो तर पनि यसको धक्का अहिले पनि छिन- छिन मा महसुस हुने गरेको छ । भने पिडित ले अहिले सम्म पनि सरकार बाट राहत न पायको अबगत नै छ । बिस्वोमा भुकम्प रहित घर बनाउनु र ईन्जिनियर को सल्हा बमोजिम घर निर्माण हुने भयको ले केहि बचावोट हुने गर्दछ तर नेपालमा यो सुभिदा छैन । अबको दिनमा भुकम्प बाट कसरि बच्ने भन्ने बिसयमा जना चेताना को लागि आज काठमान्डौ को बसन्तपुरमा बिसेस छल फल गर्ने गरियको छ  । ।

salyan