suekhet
bheriad

घर छोड्दा मायालाई गलबन्दी चिनो ,थामियन आँशु यो गीत हेर्दा ,,

lekabesi

लाखौ नपालीहरुको जीवनमा मेल खाने गित घर छोड्दाको रात म्युजिक भिडियो सार्वजानिक भएको छ । गित परदेशीको वास्तविक जिबनलाई गीतिरुपमा प्रस्तुत भएको हो ,।

वास्तवमै हामि नेपालिको जिबन परदेशिनु भन्दा अर्को विकल्प देखिदैन।  जति दुख परेपनि गित मार्फत पोख्नु भन्दा अन्य विकल्प देखिदैन तेस्तै भाव बोकेको गित घर छोड्दाको रातले आज लाखौ नेपालीको मन रुवाएको देखिन्छ ।

गितमा रामगगन र कृष्णा परियारको स्वर छ शब्द / संगीतपनि स्वयम् गायकको छ । प्रकाश भट्टको निर्देशन रहेको त्यो रात भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ।

बिष्णु शर्माको सम्पादन रहेको गितलाई हिम सम्झौता डिजिटलले बजारमा ल्याएको हो । गित हेरेपछि दर्शकले धेरै राम्रो प्रतिक्रया पाएको छ ,अहिले सम्म गितलाई १२ लाख दर्शक श्रोताले भिजिट गरिसकेका छन् ,,

सारिका केसी र किशन भण्डारीको अभिनयमा हेर्नुहोस हजुर पनि यो मन रुने भिडियो