suekhet
bheriad

बेलायतमा ए मेरो हजुर ३ को प्रिमिएर शो ,,

lekabesi

चलचित्र ‘ए मेरो हजुर ३ ले रेड कार्पेट शो बेलायतमा गरेको छ । सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमिय आइतबार बेलुकी अल्डरसटस्थित एम्पायर हलमा चलचित्रको प्रिमियर शो भएको हो ।

यो चलचित्रले नेपालमा ५१ दिन सम्म शो मनाएको थियो चलचित्रमा अनमोल केसी, सुहान थापा, सलोन बस्नेत, रेअर राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

बेलाएत्को प्रिमिएर शोमा चलचित्रकी नायिका सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा उपस्थित थिए । कार्यक्रममा नायिका सुहानालाई दर्शकले तारिफ गरेका छन् सुहाना कार्यक्रममा बोल्दा अवातारामा प्रस्तुत भएकि थिईन ।