Simta
Gurvakot
Gurvakot

१५ हजार घुस लिदैगर्दा इन्सपेक्टर पक्राउ ,,

जेठ २३ बुटवल – ईलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत १५ हजार घुससहित पक्राउ परेका छन् ।

बिहिबार घुसलिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

Simta

ढुँगा गिट्टीको करोबारो मिलईदिने सर्तमा १५ हजार घुस लिँदै गर्दा बस्नेतलाई अख्तियारले पक्राउ गरेको हो ।

lekbesi

बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार उनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ।