suekhet
bheriad

काेरियाली भाषा परीक्षा आज देखि सुरु ,,

lekabesi

जेठ २५ ,काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा आजबाट सुरु भएकाे छ ।

९२ हजार परिक्षार्थी सहभागी हुन लागेका ईपीएस परिक्षा आज शनिबार र भोलि आइतबार हुने छ ।इपिएस कोरिया शाखाका अनुसार काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

गत बर्ष परिक्षा दिएर पास भएका हरुपनि यो वर्ष पुन: परिक्षा दिन लागेका छन् ।यो वर्ष भने ईपीएस प्रणालीले जम्मा ४० वटामात्र प्रश्नपत्र सोध्ने छ । ईपीएस परिक्षाको नतिजा परिक्षा सकीएको १५ दिनपछि सार्वजानिक हुने छ ।