Simta
Simta
lekbesi

नेपालको सुरक्षा निकायलाई विश्वकै नमुना बनाउने गृहमन्त्री बादल को भनाई,,

Gurvakot

रंग दर्पण १६ फागुन, काठमाडौं : नव नियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल गृहमन्त्री नियुक्त भएलगत्तै नेपालको सुरक्षा निकायलाई विश्वकै नमुना बनाउने बताएका छन् । आज प्रहरी अधिकारीहरुबाट सुरक्षा छल फल लिन प्रहरी हेडक्वार्टर पुगेका छन् ।
छलफल सुरुआत्मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत गराएका छन् । अब केहीवेरमा गृहमन्त्री थापाले प्रहरी अधिकृतहरुलाई निर्देशन दिनेछन् ।प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरु छलफलमा सहभागी रहेको स्रोतले बतायो ।

Simta