Simta
Gurvakot
Gurvakot

कोमल ओलीलेपनि ल्याईन यो वर्षको तिज गीत आफ्नै बहिनि संग ,,

कोमल ओलीले पनि यो वर्षको तिज गीत छायांकन गरेकी छन् । ,पोहर साल माननीय ज्युको गीत बजारमा ल्याएकि कोमलले यो वर्ष भने अलि फरक तिज गीत बजारमा प्रस्तुत गर्न लागेको रंग दर्पणलाई बताईन।

उनि माननीय बनेपनि प्रतेक वर्षमा आउने महिला हरुको पर्व तिजलाई ओलीले राम्रो संग मनाउने गर्दछिन र गीत बजारमा ल्याउने गर्दछिन।

Simta

यो वर्ष कोमलले आफ्नी बहिनि प्रेक्षाको साथमा तीजगीत बजारमा ल्याउन लागेकी छिन । गीतमा कोमल र बहिनीको अभिनय छ ।

lekbesi

गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत छ । गितलाई पवित्रा आचार्यले निर्देशन गरेकी छिन ।