Simta
Gurvakot
Gurvakot

राजधानिदेखी विभिन्न स्थानमा हावा हुरी ,,

असार २ , काठमान्डौ – राजधानीमा भिषण हावा हुरी आएको छ । केहि दिनदेखि चर्को गर्मि बढेको राजधानीमा आज अचानक आँधी हुरी र वर्षा आएको हो ।

Simta

तेस्तै विराटनगर नेपालगंजमा अत्यधिक गर्मि बढेको छ । तेस्तै बिहारमा गर्मि र लुका कारण ६६ जनाको मृतु भैसकेको छ।

वर्षेनी जमिनमा तापमा बढ्दै गईरहेको हुनाले हिन्दा , डुल्दा ख्याल पुर्याउनुपर्ने चिकत्सक बताउछन । साथै ५२ वर्ष एताकै तापक्रम बढेको तापमानमा देखिएको छ ।

lekbesi