suekhet
bheriad

सभामुख कृष्ण बहादुर महराको आज जन्मदिन ,,

lekabesi

असार ४ , काठमान्डौ – नेकपाका नेता तथा पुर्व ,गृहमन्त्री संचारमन्त्रि,कृष्ण बहादुर महाराको आज जन्मदिन परेको छ  ।

हाल महरा दुईतिहाई बहुमत सरकारको सभामुख छन् ।  जनयुद्द कालदेखि हालसम्म महराको जिबनमा थुप्रै पेन्डुलम भएपनि अहिले सरकारमा उनको राम्रो प्रसंसा देखिएको छ ।

हरेक पार्टीका नेता कार्यकर्ताले उनलाई सम्मानित र सालिन नेतामा लिएका छन्  ।महराले पुर्व  गृहमन्त्री, संचार मन्त्रि हुँदा पनि सरकार राम्रो संग चलाएको पार्टीका नेताहरुले जानकारी गरेका हुन् ।

लाखौ लाख सुभकामना छ, सभामुख महरालाई रंग दर्पणको तर्फ बाट ।