सभामुख कृष्ण बहादुर महराको आज जन्मदिन ,,
असार ४ , काठमान्डौ – नेकपाका नेता तथा पुर्व ,गृहमन्त्री संचारमन्त्रि,कृष्ण बहादुर महाराको आज जन्मदिन परेको छ ।
हाल महरा दुईतिहाई बहुमत सरकारको सभामुख छन् । जनयुद्द कालदेखि हालसम्म महराको जिबनमा थुप्रै पेन्डुलम भएपनि अहिले सरकारमा उनको राम्रो प्रसंसा देखिएको छ ।
हरेक पार्टीका नेता कार्यकर्ताले उनलाई सम्मानित र सालिन नेतामा लिएका छन् ।महराले पुर्व गृहमन्त्री, संचार मन्त्रि हुँदा पनि सरकार राम्रो संग चलाएको पार्टीका नेताहरुले जानकारी गरेका हुन् ।
लाखौ लाख सुभकामना छ, सभामुख महरालाई रंग दर्पणको तर्फ बाट ।