गुठि विधेयक विरुद्दले जनयुद्दको झल्को ल्यायो ,,
असार ४ , काठमान्डौ – रंग दर्पण ,,यो आन्दोलन हेर्दा सबैलाई जनयुद्दको झल्को आउछ ,गुठि विधेयक खारेजी गर्ने माग राख्दै आज काठमान्डौको माईतिघर मण्डलामा बिशाल आन्दोलन देखियो ।
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट आउने बितिकै गुठि विधेयक छलफल हुन्छ विधेयक फिर्ता हुन्छ भनेका थिय ।
काठमान्डौ बासिले तेस्को विरोध गर्दै आज विभिन्न ठाँउबाट आन्दोलन गर्दै माईतिघरमा जम्मा भए विभिन्न नारा लेखिएको ब्यानर र झाँकीसहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका नेवार समुदाय माइतीघर आइपुगेका थिए ।
काठमाडौं उपत्यकाको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटन, भक्तपुर लगायत शहरबाट निकालिएको जुलुस माइतीघरसम्म आएको थियो ।
सरकारले निजि गुठि र सार्वजानिक गुठिलाई एउटै प्राधिकरण अन्तर्गत राख्ने उल्लेखगरि राष्ट्रियसभामा दर्ता गरेको छ ।तेस्कै विरुद्द जनताले जुलुस निकालेका छन्।