suekhet
bheriad

नेपाल टेलिकमले दियो ग्राहकलाई’ होलि’ अफर

lekabesi

रंग दर्पण १६ फागुन – नेपाल टेलिकमले होलि पर्वको अवसर पारेर ग्राहक लाई होलि’ अफर’ दियको छ ।जीएसएम मोबाइल ग्राहकले यो सुबिधा प्रयोग गर्न सक्नेछन ।अनलिमिटेड नाईट कल कम्पनीले राति १० बजे देखि बिहान ६ बजे सम्म प्रयोग गर्न सकिनेछ सो यो अफर रु ३५ मा खरिद गरि ३ दिन सम्म प्रयोग गर्न सकिने छ ।साथै रु ५० रुपैयामा अल टाइम अनलिमिटेड डाटा प्रयोग सकिने छ ।यो डाटा खरिद गरेको २४ घन्टा सम्म मान्य हुने छ यसबाट थ्रीजी फोर्जिको र २५६ केबिपिएसको गतिमा चल्ने छ ।
साथै अन्य सुबिधा लिनको लागि १४१४ डाईल गरि दियको निर्देसन अनुसार वा मेसेज बाट उपलब्ध गर्नुहोस ।