महिलाहरुमाथि सिरिन्ज आक्रामक ब्याक्ति पक्राउ बयान सुन्दा प्रहरिनै अच्चमित सिसिटिभी फोटेजमा रहेको भिडियो सहित हेर्नुहोस ,,रंग दर्पण ,

असार १३ , काठमान्डौ – केहि हप्ता अगाडी बाट राजधानीमा अनौठो घटना देखिने गरेको थियो ।मध्यरातमा अन्जान ब्याक्तिले महिलामाथि सिरिन्ज खोप्ने र भाग्ने गरेको भेटियो ।

तर त्यो कार्य कसले र किन गर्यो भन्ने पत्ता भने लाग्न सकेन ।सिरिन्जले खोपीएका महिलाहरु अस्पतालमा दिनहू पुग्न थालेपछि डाकटरहरुनै अचमित हुनथाले ।

लामो समयको अनुसन्धानले कतै कुनै ब्याकिले रिसिबिका कारणले होकी या रोग सल्काउन होकी भन्ने आंकलन गरियो , । यो घटना बढ्दो भएपछि सबै अचमित बने र तेस्ता ब्याक्तिको खोजीमा प्रहरी अगाडी बढ्यो ।

जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी ढल्कुमा जेनी (नाम परिर्वतन) माथि भएको सिरिन्ज आक्रमणपछि प्रहरीले सिसिटिभी फोटेजको आधारमा एकजनालाई प्रहरीले पक्राउ गर्यो ।

प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गर्यो र सिसिटिभी फोटेजको भिडियोपनि सार्वजनिक गर्यो । युवतीलाई सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभी विरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो ।

तर पक्राउ परेका कार्की भन्छन ढलान काँटीले घोचेको हु ,यो सुन्दा प्रहरिनै अच्चम परे ।उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता रहेको समेत स्वीकारेका छन् ।

उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् ।

तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ । घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे ।

घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाका अनुसार सुरुमा काठ र पछि काँटीले घोपेको हुँ भनेका छन् ।विश्वास मानिहाल्ने छैन हामि अनुसन्धान गरिरहेका छौ। ,