suekhet
bheriad

गायक बिष्णु खत्रीको बर्खा सार्वजानिक भिडियो ,,रंग दर्पण ,,

lekabesi

समय सान्दर्भिक गीत संगीत सम्प्रेषण गर्ने चर्चित लोकदोहोरी गायक बिष्णु खत्रीले बर्खा नामक सुरिलो भाकामा लोकदोहोरी गीत बजारमा सार्वजानिक गरेका छन् ।

लोकदोहोरी क्षेत्रमा बिष्णु खत्रीको छुट्टै पहिचान देखिन्छ ,उनि जहिले पनि अथार्थपुरक सामाजिक रुचक गीत गाउने गर्दछन ।लोकदोहोरी भाका र पहिचान हुनेगरी खत्रीका अहिले सम्म बजारमा आएका गीतमध्ये यो पनि चर्चाको शिखर हो ।गायक खत्रीका सबै गीत चर्चामा छन् ,,

गीत गाउने मात्र हैन उनले गीतले मागेको कथाको लागि जुनसुकै ठाँउमा पुगेपनि गीतको आकर्षक भिडियो निर्माण गर्ने गर्दछन। भर्खर सार्वजानिक भिडियो बर्खामा पनि सोहि कथा र कहानी समेटीएर भिडियो निर्माण गरिएको छ।

गीतमा जुना श्रीस मगरको स्वर सुन्न सकिन्छ ।गीतको शब्द संगीत आफै गरेका खत्रीले गीतमा अभिनय पनि गरेका हुन् ।शिबन पोख्रेलले निर्दिशन गरेको भिडियोमा कारण चैसिरको छायांकन छ ।

प्रविन भट्टको सम्पादन गीतमा अपसना थापा ,बिमल केसी ,सकुना खत्रीको अभिनय देख्न सकिन्छ ।