suekhet
bheriad

सार्क फिल्म फेस्टिभलको लागि स्वस्तिमा श्रीलंकामा ,,

lekabesi

नायिका स्वस्तिमा खडका श्रीलंकामा पुगेकी छिन ।श्रीलंकामा जारी सार्क फिल्म फेस्टिभलमा सहभागी जनाउनका लागि नायिका स्वस्तिमा खड्का र निर्देशक दिनेश राउत श्रीलंकामा पुगेका हुन्।

सार्क फिल्म फेस्टिभलमा दिनेश राउत निर्देशित चलचित्र प्रसाद र नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र बुलबुल प्रतिस्प्रधामा छन् ।

यो भन्दा अगाडीको सार्क फिल्म फेस्टिभलमा नायिका गरिमा पन्तले चलचित्र ‘झोला’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

यो पटक नायिका स्वस्तिमाबाट यो अवार्डको अपेक्षा गरिएको छ । स्वस्तिमाले चलचित्र बुलबुलमा निभाएको अभिनयले दर्शकको मनजितेको छ ।

साथै यो फेस्टिभलबाट स्वस्तिमाले धेरै कुरा सिक्न पाएको र नयाँ अनुभव उल्लेख गरेकी छिन् ।