वर्षामा प्रधानमन्त्रीलाई हिलो लाग्छ भनेर रातो कार्पेट ,,

असार २५ , काठमान्डौ – त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम भयो ।

कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो ।

lekbesi

वार्षिक उत्सवको लागि विश्वविद्यालयमा पुग्दा प्रधानमन्त्री लगाएत् अन्य मन्त्रिलाई हिलो लाग्छ भनेर रातो कार्पेटको वेवास्था गरियको थियो ।

प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरेका हुन् ।