Simta
Gurvakot
Gurvakot

रेखा थापा चलचित्र निर्माणको तयारीमा ,,

नायिका रेखा थापा चलचित्र निर्माणको तयारीमा छिन ।रेखाले मालिका चलचित्र निर्देशन निर्माण पछि अर्को चलचित्र निर्माणको थालनी गरेकी छिन।

उनको चलचित्र मालिकाले भने तेती चर्चा पाएन ।अब भने रेखा चलचित्र निर्माणको लागि धेरै मेहनतमा जुटेको बताउछिन ।

Simta

हाल चलचित्रको नाम के राख्ने र कलाकार को राख्ने भन्ने कुरा भने फाईनल भएको छैन।माघ महिनाबाट चलचित्रको काम सुरु हुने र अहले चलचित्रको कथाको काम अगाडी बढेको उनले बताईन ।

lekbesi

चलचित्रलाई भने रेनशा वान्तवा राइलाईले निर्देशन गर्ने कागजी सहमति भएको छ ।रेनशा अहिले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्ने तयारीमा छिन् ।

रेनशाले निर्देशन गरेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बक्स अफिसमा भने तेती कमाई गर्न सक्ने। चलचित्र रेखा फ्लिम्सको ब्यानरमा निर्माण हुन लागेको हो।