नेपालि चलचित्र भटाभट युटुबमा रिलिज जति ट्रेनडिङ्मा ,,रंग दर्पण ,

नेपालि चलचित्र जति आजभोलि युटुबमा राख्न थालिएको छ। पहिले भने चलचित्र रिलिज भएपछि युटूबमा आउन धेरै समय लाग्ने गर्दथ्यो ।

अहिले भर्खर मात्र दुईवटा चलचित्र राम कहानी र फाटेको जुता युटूबमा रिलिज गरिएको छ। भने दर्शकको अत्यधिक मायाले गर्दा ट्रेनडिङ्मा पनि परेका छन् ।

दुवै चलचित्रले हलमा तेती दर्शक नपाएपनि युटूबमा भने राम्रो दर्शक पाएका हुन् ।चलचित्र रामकहानी अहिले युटूबको ४ न ट्रेन डिङ्मा छ भने फाटेको जुता ७ न ट्रेन डिङ्मा चलेको छ।

lekbesi

विदेशको कथा बोकेको र आफ्नो मायाको लागि मरेर आत्माको रुपमा कहानी बोकेको चलचित्र रामकहानीमा माग्ने बुढा , विल्सन विक्रम राई ,आकाश श्रेष्ठ , पुजा शर्मा ,जितु नेपाल मुन्द्रे ,रबिन्द्र झा राजाराम पौडेल लगायतको मुख्य अभिनय देख्न सकिन्छ ,।

तेस्तै यो फाटेको जुता पनि मधेशको कथामा आधारित चलचित्र हो। यसमा सौगात मल्ल ,प्रियंका कार्की , दया ह्याङ्ग राई , वर्षा राउत लगायत कलाकारको अभिनय देख्न सकिन्छ।