suekhet
bheriad

निर्माता छवि ओझाले नायिका शिल्पा पोख्रेललाई लेखेको भावुक स्टाटस ,,

lekabesi

सामाजिक संजाल भरि भाइरल समचार हुँदा भने निर्माता छवि ओझाले पत्नी शिल्पा पोख्रेललाई भावुक स्टाटस लेखेका छन् ।

केहि महिना अगाडी गुप् चुप विवाहा गरेका छवि र शिल्पा पोख्रेलबीच अहिले खटपट मात्र हैन टेकुमा निवेदन परेर पनि सहमति भएको छ।

सहमति भएलगतै शिल्पा पोख्रेल रुदै मेडीयाम आएकि छिन ।उक्त समाचार हेर्दै छवि ओझाले शिल्पालाई भावक स्टाटस लेखेका हुन् ।

उनले लेखेका छन् शिल्पा जी ५२ वर्षको उमेरमा मेरो ३ जना श्रीमती संग सम्बन्ध विच्छेद भईर्सक्यो। अब म तपाई संग जिन्दगि बिताउने बाचा कसम खाएको छु ।त्यो तपाईले पनि विवाहामा खानु भएको थियो ।

भित्र मनदेखि भन्नुस तपाईलाई मैले कहिले कानको जाली फुट्ने गरि हाने ।अरुको कुरा सुनेर किन विवादमा आउने साथ अहिले डिभोर्सको फाईल अगाडी बढाउछु भन्नु हुन्छ ।

मैले तपाईलाई के अन्या गरे तेस्तो ,आउनुस तपाईको लागि आफ्नो घर खुल्ला छ ।छातीमा हात् राखेर एकछिनलाई आफैलाइ नढाटी संझनुहोस् तपाइले लगाएका आरोपहरु कती सत्य छन् ?

यदि तपाई अरुको कुरा नसुनेर आफ्नो घरमा आउनुस म पनि गान्धीवादी सिदान्तमा सच्चिएर आउछु। विगत ३ दिनदेखि सम्पर्क गर्न खोज्दा तपाईले मेरो वकिललाई भेट्नुस भन्नु भो।

संसारको कुनैपनि अदालतमा जानु पर्दैन छवि ओझाको अदालतमा सिधै आउनुस तपाईले न्याय पाउनुपर्छ।