suekhet
bheriad

बोलमाया गलबन्दीको चर्चापछि शान्ति श्री परियारको कालैले लिएन ,,

lekabesi

नेपालि लोकदोहोरी क्षेत्रमा फरक चर्चामा उदाएकि गायिका शान्ति श्री परियारको मार्मिक संदेश बोकेको गीत भन्देउ चरी , कालैले लगेन जस्ता मार्मिक शब्दले भरिएको गीत सर्वत्र बजारमा सार्वजानिक गरिएको छ।

जनाअपेक्षा र गाँउ, टोलमा हिन्दा मात्र नभई आफ्नो दुख सुखमा गुनगुनाउने शब्दले थुप्रै गीत बजारमा सार्वजानिक गरिसकेका गायक संगीतकार धर्मराज नेउपाने सिसिरको सगीत शब्द संगै आवाज रहेको गीत मर्मस्पर्शी भएको दर्शकले प्रतिक्रिया दिएका छन् ।

कर्णाली देखि राजधानीमा तराई हिमाल पहाडमा गुञ्जने गीतलाई बजार व्यवस्थापन गरिसकेका सिसिरले समय सान्दर्भिक गीत गाउने र संगीत गरेको देखिन्छ ,।

उनले नेपालका चर्चित गायक गायक गायिका संग गीत गाईसकेका छन् । गायिका शान्ति परियार संग अहिले बजारमा सार्वजानिक भयको भन्देउ चरी बोलको गीत उनको एक मूल संदेश बोकेको गीत हो।

भिम थापले निर्देशन गरेको उक्त गीतमा बासु बरालको छयांकन छ । ,रारा कर्णाली म्युजिक प्रा. लिले बजार व्यवस्थापन गरेको गीतमा आशा खड्का ,जनराज बम ,स्वर्णिम राज शाहीको अभिनय देख्न सकिन्छ ।

क्या आयो जमाना ,कालिकोटको कालो ,मालिकाको माता ,मेरो खाड चक्र लगायतक चर्चित गीत धर्मराज सिसिरका चर्चामा छन्।