गायक पुष्कल शर्माको तिज गित चर्तिकला नक्कले ट्रेनडिङ्मा ,शर्मा भन्छन गीत कपि भयको भय गालि गर्ने हैन कानुनि रुपमा जानुस ,,

Naumule

गायक मोडल पुष्कल शर्माले पछिल्लो समयमा सामाजिक संजालमा केहि विवादित शब्द हरुलाई सामना गर्न परेको छ ।

शर्मा भन्छन मलाई गीत चोरी गरेको आरोप लगाउनु भएको रैछ । मैले गित चोर्न पार्यो भने बिशाल रायमाझीको गित चोर्न पर्छ र उनि कतिनै सुपरस्टार हुन् र चोर्न परे पशुपति शर्माका गीत चोर्न सक्छु भनेर प्रतिक्रिया दिएका छन् ।

गत वर्ष बिशाल रायमाझीले गायको गीत चर्तीकला नक्कले बोलको गीत यो बर्ष गायक पुष्कल शर्माले पनि गायका छन् ,।  चर्तीकला नक्कले बोलको गित मैले संकलन गरेको हु भनेर शर्मा बोलेका छन् ,।

यो गीत आज भन्दा २० वर्ष पहिले आफ्नो गाँउ घरमा गाईने गीत हुन्, गित चोरी कपि र संकलन भनेको फरक तरिका हो । बिशाल रायमाझीले पनि त्यो गीत सिर्जना गरेका होइनन । त्यो पनि यौटा संकलन गरेका हुन् भन्ने कुरा जानकारी गरेका छन् ।

सामाजिक संजालमा मलाई गालि गर्नुभन्दा कानुनि रुपमा जानुस यसको पनि कुनै छलफल होला जसमा म हार्ने छैन । किनकि मैले गीत संकलन भनेर लेखेको छु शर्मा भन्छन।

Gurvakot

,यदि गित चोरेको हो भन्ने हो भने त सरासर गित विशाल रायमाझीले चोरेका हुन् । किनकि तेस्मा उनले आफ्नो लय लेखेका छन् । तेस्लाई भनिन्छ चोर ।

,पुष्कल शर्माले गायको तीज गित चर्तीकला नक्कले अहिले युटुबको ३२ न . ट्रेण्डिङ्मा चलेको छ । लोकदोहोरी प्रतिस्ठान देखि ठुला आदरणीय ब्याक्तित्व संगपनि मैले बजेको छु, गीत कपि र संकलन भनेको के हो भनेर ।

मलाई गित चोर्यो भनेर विशालले विवादमा तान खोजेका छन् ।मैले गल्ति नगरेको कुरामा कसैले आरोप र गल्ति गरिस भन्यो भने रिस उठ्छ ।

मेरो गल्ति छ भने म जुनसुकै कारबाही भोग्न तयार छु ।कानुनी रुपमा जानुस भनेर शर्माले प्रतिक्रिया दिएका छन् ।

यस्तो छ मिलेको भनिने गित,,

Bangad kupinde