suekhet
bheriad

अन्जु पन्तले पनि ल्याईन तिजको लहर ,,

lekabesi

गायिका अनुजु पन्तको स्वरले सजियको तिज गित तिजको लहर बजारमा सार्वजनिक गरियको छ।

चलचित्र क्षेत्रका गीत र आधुनिक गीतमा यकात्मक ढंगले आफ्नो चर्चा जमाउन सफल गायिका अन्जुपन्त सबैको ढुकढुकीनै हुन् भन्न पर्छ।

सर्वत्र बजारमा उनका गित गुनगुनाउने गर्दछन । महिला हरुको चाड हरितालिका तिज नजिकिदै गर्दा उनले पनि हिन्दु नारिहरुलाई नचाउन र दु:ख सुखमा मनोरंजन दिने हेतुले तिज गितमा स्वर दियकि छिन ।

सन्तोश केसीको शब्द /संगीतमा बनेको यो गितलाई चर्चित निर्देशक कोरियोग्राफर शिब बिकले निर्देशन गरेका हुन् भने सौरभ लामाले छायांकन गरेका हुन्।

गितको सम्पादन सुप्रिम पराजुलीको रहेको छ । मनजिता केसीको अभिनय रहेको यो तिजको लहर गितमा केसी आफै निर्माता हुन्।  ,

https://youtu.be/13lmocin0Tk