suekhet
bheriad

प्रधानमन्त्री केपी ओली र मन्त्रि लालबाबु पण्डितको पुत्ला जलाईयो ,,

lekabesi

साउन ४ , काठमान्डौ – लोकसेवा आयोगको असंवैधानिक विज्ञापनका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली र सामान्य प्रसासन मन्त्रि लाल बाबु पण्डित विरुद्धमा मुर्दाबादको नाराबाजी पुत्ला दहन गरियको छ ।

आरक्षणमा दलित जनजाति मधेशी ,लगायतलाई विभेद गरेर लोकसेवा आयोगको विज्ञापन गरियाको भन्दै चौतर्फी आन्दोलन चर्कीएको छ ।

लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध गरियको उक्त आन्दोलन तराई मधेस राष्ट्रिय परिषदको आयोजनामा गरिएको हो ।

आन्दोलनपछि हिजो काठमान्डौको ईन्द्रचोकमा कोणसभा भयको यो आन्दोलनले आरक्षन बचाउ , म बोल्छु तपाई पनि जस्ता लेखिएका ब्यानर बोकेको थियो ।

भने प्रधानमन्त्री ओलीलाई नवसामन्तवादको नाईके भनेर नाराबाजी गरिएको छ ।साथै साईकल चढेर तेल खाने मन्त्रि लालबाबु पण्डित हो तुरुन्त राजिनामा दे जस्ता नारा लगाईएका छन् । चार लाख एक्चालिस हजारले लोकसेवा विज्ञापनको फारम भरेका छन्।