३ कबड्डीको दुबो फुल्यो सार्वजनिक ,

चलचित्र कबड्डी कबड्डी कबड्डीको दुबो फुल्यो पहिलो गित सार्वाजानिक भयको छ ।दुबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर,रहेको छ भने गीतमा एसडी योगीकोि संगीत, हर्क साउदको शब्द छ ।

भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् भने चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा रामबाबुको साथमा उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी छ ।

lekbesi

चलचित्रको दुबो फुल्यो गीत लोक लयमा गीत निर्माण भयको छ ।गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायतलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ ।