suekhet
bheriad

तिज गितको प्रतिस्प्रधामा गायिका जमुना सनमको टिम बिजयी जसले प्राप्त गर्यो आधाकिलो सुन, रंग दर्पण ,

lekabesi

महिलाहरुको तिज हरितालिका नजिकिदै गर्दा विभिन्न शैलीमा कलाकार हरुले तिजका भिडियो निर्माण गर्न लागेका छन् ।

तेसै अवसरमा लामो समयबाट सर्बत्र चर्चामा रहेको विषय हो सुनकाण्ड ।,उक्त विषयलाई कलाकारले गीतको माध्यमबाट दर्शकमाझ ल्याएका छन् ।

गायक संगीतकार एरेनजर राजु सुनामको लय/ शब्द रहेको गित आधा किलो सुनलाई चर्चित गायक गायिका जमुमा सनम र प्रकाश कटुवालले स्वर भरेका हुन् ।

सुनको कुरा आयपनि गीतलाई भने दिदि बहिनीले नाच्ने गरि गित निर्माण गरिएको छ । दिपेन्द्र तिमल्सेनाको निर्देशन रहेको गितमा लक्ष्मी प्रजापतिको कोरियोग्राफर छ ।

मनोज कार्कीको सम्पादन रहेको गित आधा किलो सुनमा जुना सुन्दास ,रमेश थापा ,नबराज रिजालको अभिनय छ ।समग्रमा गितको अडियो भिडियो राम्रो भयको देखिन्छ ।

]छोटो समयमा दर्शकको धेरै माया पाएको यो गितलाई गायिका जमुना सनमको युटुब च्यानलबाट बजारमा पठाईएको छ ।भिडियो अन्त्य सम्म हेर्नुहोला कसले जित्छ आधाकिलो सुन पुरस्कार।

रंग दर्पण सम्वादाता ,,थप भिडियो र समाचारको लागि यहा क्लिक गर्नुहोस ,,

 

https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA