Simta
Gurvakot
Gurvakot

हेर्दा रेखा थापा जस्ती देखिने जसको आवाज सामाजिक संजालको म्यासेन्जरमा सुनेर दुनिया चकित छ, को हुन् यी महिला रंग दर्पण,,

साउन ७ , काठमान्डौ – विगत केहि महिनादेखि सामाजिक संजालको इनबक्स म्यासेन्जरमा यउटा अनौठो प्रकारको अवाज आउने गर्यो त्यो अवाज सबैले आ – आफ्ना साथहरुलाई पठाउने गरेका थिय।

जसमा कहिले केटि त कहिले केटाको नक्कल गरि सबैलाई हसाउने ,चकितपार्ने र बिसेष गरि पश्चिमेली तिर बोलिने भाषा प्रयोग भयको छ।  यो आवाजले गर्दा सबै दङ्ग हुने गरेका छन्।

झट्ट हेर्दा कुनै गाँउको सामान्य अनपढ केटि बोलेको जस्तो लाग्छ ,यो कुराको विषय के हो र कसरि आयो भन्दै हामीले खोज्दै जाँदा उक्त आवाजकी महिला कर्णाली प्रदेशको रुकुममा फेला परेपछि हामि दङ्ग भयौ।

lekbesi

उनि यक सिक्षित महिला रहिछिन उच्च शिक्षा हासिल गरिसकेकी उनको नाम ममता खडका रहेछ ,।गायिका बन्ने सपना बोकेकी ममताले म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी रहेछिन ।

Simta

सामाजिक संजालमा बोलिएको त्यो पृथक भनाई उनको क्यारिकेचर हो ।उनले सामाजिक संजाल टिकटकमा पनि आफ्ना प्रतिभाका भिडियो उपलोड गरेकी छिन ।आफु संग बहुप्रतीभा भयपनि मेडियामा कसरि प्रतिभा देखाउन जाने भन्ने थाहा नपाएपछि उनि अलमल र दोधारमा थिइन् ।

उनको प्रतिभा देखेर साबिकको नगरपालिका गुर्भाकोट ३ सुर्खेतका ओबिलाल खत्रीले हामि संग सम्पर्क गराई दिएपछि रंग दर्पणको टिमले उनलाई खोज्न थालेको थियो ।आफ्नो आवाजलाई दर्शकमाझ पुर्याईदिने गरे आफ्नो सपना पुरा हुने उनि बताउछिन ।

लाखौ दर्शकको रोजाईमा परेको यो आवाजलाई छिट्टै रंग दर्पणले युटुब मार्फत सार्वजानिक गर्नेछ । तब सम्मको लागि loading …………..