Simta
Gurvakot
Gurvakot

फेरी गयो भुकम्प दोलखा केन्द्रबिन्दु ,,

साउन ८ , काठमान्डौ – केहि हप्ता अगाडीमात्र भक्तपुर केन्द्रबिन्दु बनाएर भुकम्प गएलगतै फेरी दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।

अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

Simta

दोलखा लगायत रामेछाप, काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

lekbesi

२०७२ सालको महाभुकम्प पछि नेपालका विभिन्न जिल्लामा भूकम्पका पराकम्पन जाने गरेका छन्।