सामाजिक संजालमा दुनियालाई अनौठो भाषा बोलेर हैरान पार्ने र हँसाउने ब्याक्ति साउदीमा भेटिय रंग दर्पण ,,

साउन ११ , काठमान्डौ – पछिल्लो समयमा विभिन्न ब्याक्ति आफ्नो अभिनयलाई सामाजिक संजालमार्फत सार्वजानिक गर्ने क्रममा छन् ।

कलाकारमा फरक- फरक क्षमताका आधारमा कला हुने गर्दछन । तेस्तै क्रममा दाङ्मा अनौठो क्षमता भयका एक ब्याक्ति भेटिएका छन् ।

नेपालको दाङ्ग जिल्लामा बसोबास गरिरहेका भविलाल ओली सामाजिक संजालमा निकै चर्चामा देखिएका छन् ।

रोजगारीको शिलशिलामा साउदीमा काम गरिरहेका भबिले सामाजिक संजालको म्यासेन्जरमा निकै कसैले नसुनेको भाषा प्रयोग गरेर हसाउने गरेका छन् ।

कतिप्एले भने यो भाषा पाच्शिममा बोलिने गरेको बताउछन ।केहि महिना अगाडी बाट तेस्ता भाषाले सबैलाई एक अनौठो भाषा चिनारी दिने गरेको थाहा भएपछि उनको खोजि सुर्खेत गुर्भाकोट ३ का ओबिलाल खत्रीले गरेका थिय ।

आफ्नो भाषालाई दर्शकमाझ पुर्याउन हामीसंग नजिक आउदै गरेका भबिलाल केहि दिनपछि रंग दर्पणको युटुब मार्फत सार्वाजानिक हुने छन् ।

तेस्तै उनको जस्तै भाषा बोल्ने रुकुम बसोबास गर्ने ममता खड्का पनि आफ्नो अभिनय सहित सार्वजानिक हुने क्रममा छिन।

यो दुई जोडीको भाषालाई सामाजिक संजालमा सबैले सुनेपनि मान्छे भने को हुन् भन्ने अहिले सम्म थाहा छैन ।अब भने यो भाईरल जोडी दर्शकमाझ प्रस्तुत हुने थालेको रंग दर्पणलाई जानकारी भयको हो।

भाईरल योजोडिको अभिनय हेर्नको लागि यँहा क्लिक गर्नुहोस ,,https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA

थप समाचारको लागि , https://www.facebook.com/rangadarpan/?ref=bookmarks