suekhet
bheriad

लैजाउ मलाई कमेडी तिज गित भिडियो सार्वजानिक , रंग दर्पण ,,

lekabesi

लैजाउ मलाई कमेडी तिज गित सार्वजानिक हुने तयारिमा रहेको छ ।महिला हरुको चाड हरितालिका नजिकिदै गर्दा संगीतकार गायक मिन प्रकाश ओली र छवि छेत्री छायाले कमेडी तिज गित सार्वजानिक गर्न लागेका हुन्।

रंग दर्पण ईन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतमा कमेडीयन कलाकार बिमली दिनेश लामाको ठटेउली अभिनय देख्न सकिन्छ।

भने साथामा कोमल,झुम्केलाल ,दिपा ,ओम लगायतका कलाकारको अभिनय पनि देख्न सकिन्छ ।

जनक अधिकारिको छायांकन रहेको उक्त गितमा सुजन तामाङ्को कोरियोग्राफी छ। गायक ओलिकै शब्द संगीत रहेको तिज गीत भोलिदेखी दर्शकले युटुबमा हेर्नसक्ने छन । गीतको सम्पादन रविन बिकले गरेका हुन।