surkhet

लोकसेवामाथि भनसुन चल्छ ,लिखित पास गरेर के गर्नुहुन्छ कांग्रेस सभापति देउवा ,

surkhet

साउन, ११ काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकसेवामा प्रश्न उठाउदै भनसुनको उद्योग’ सुरु भएको टिप्पणी गरेका छन् ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताए ।

लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गर्दछ । ‘नेपालमा सबै भन्दा ठुलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ, उसको चल्छ ।

Dailekh
Gorkha

लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन, फेल गर्दिए ।

देउवाले देशमा असल राजनीतिज्ञको आवश्यकता रहेको भन्दै सरकारले निर्मला पन्तको हत्यारा अहिले सम्म सार्वजानिक नगर्नु लजास्पद रहेको पनि बताए।

 

salyan