मानसिङ् र टिका सानुको गितलाई दर्शकको माया,एक घण्टामै ट्रेनडिङ्मा,रंग दर्पण ,

युटुबमा राखीएको केहि घण्टामा बुहारी तिज गितले दर्शकको अत्यधिक माया पाएको छ ।

गायक मानसिङ् र टिका सानुको स्वर रहेको तिज गित बुहारी २ अहिले ट्रेन डिङ्को ३ नम्बरमा चलेको छ ।गितमा करिश्मा घर्ति मगर र धनमाया नेपालीको पनि स्वर रहेको छ।

नेपालि समाजमा हुने एथार्थ घटनालाई गित मार्फत यो जोडी दर्शकमाझ आएको हो ।गितमा घरको छोरी र पराइ घरको छोरी बुहारीमा हुने भिन्नतालाई प्रस्तुत गरियको छ।

lekbesi

मानसिङ् खड्काको रि- संगीत र निर्देशन रहेको यो भिडियोमा टिका सानुको शब्द छ ।सागर गौतमको सिनेमाट्रोग्राफी रहेको गितमा राज कुमार मगरको सम्पादन छ ।

गितमा रमा थपालिया ,लक्ष्मी गिरि ,राजेश बिसी ,सम्प्रिया खड्का ,बिष्णु सुनार लगायतका कालाकार हरुकॉ अभिनय देख्न सकिन्छ भने मानसिङ् र टिका मुख्य अभिनयमा छन्। केहि महिना यता यो जोडी लाईभ दोहोरीमा पनि निकै भाईरल छ ।