कक्षा १२ को नतिजा अब केहि छिनमा ,,

साउन १३ , काठमान्डौ – कक्षा १२ को गत बैशाखमा लिएकाे परीक्षाको नजिता आज सांझाबाट प्रकासित हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी गरेको छ।

नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर आजै नतिजा प्रकाशन गर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो।

lekbesi