खिर दिवस मनाऔ परम्परा जोगाऔ,

साउन १५ , काठमान्डौ – आज राजधानी देखि विभिन्न शहरमा खिर दिवस मनाउने गरिएको छ।

काठमान्डौको अनामनगर बाजेको सेकुवास्थित एक कार्यक्रमको आयोजना गरि खिर दिवस मनाईएको हो ।

खिर दिवसमा नेपालि कांग्रेसका नेता साशंका कोराला उपस्थित थिए ,कोइरालाले कार्यक्रममा खिर दिवसको सबैमा सुभकामना दिदै खिर पनि खाएका थिय ।

हाम्रो परम्परा र सस्कृति जोगाऔ भन्ने मूल नारा बोकेको खिर दिवस प्रतेक वास्र्हा साउन १५ गते मनाउने गरिन्छ ।

कार्यक्रमलाई खिर दिवसले योजना गरेको हो , खिर खानु स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ ।

https://youtu.be/c9Dwm1IT4V8