suekhet
bheriad

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त ४ बजे सपथ खादै ,,

lekabesi

साउन १५ , काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा ४ बजे सपथ लिने छन् तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय खालि थियो।

हाल सम्म यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । अब भने पर्यटन मन्त्रालय तथा नागरिक उडययनमन्त्रालयको जिम्मा योगेश भट्टराईको हुने छ ।

ताजा समाचार र मनोरंजन भिडियोको लागि हामीलाई सम्जिनुहोस ,