Simta
Gurvakot
Gurvakot

गायिका शर्मिला गुरुङको मार्मिक तिज गित मनैको धनि २ सार्वजानिक हेर्नुहोस मनछुने यो भिडियो ,,

नेपालि गित संगीतमा सुमधुर स्वर भएकि अग्रज गायिका शर्मिला गुरुङले पनि यो वर्षको तिज गित तामैको अचार बजारमा सार्वजानिक गरेकी छिन ।

गायिका गुरुङले प्राय तिजगित व्यक्तिको मन रुवाउने देखि पिर व्यथाका गित गाउने गरेको देखिन्छ ।उनले केहि हप्ता पहिले तिज गित ब्यथा पनि सार्वजानिक गरेकी थीइन ।

अहिले भने उनको मार्मिक मन छुने तिज गित तामैको अचार बजारमा आएको छ। जसमा शर्मिला गुरुङ र सुरेन्द्र गुरुङको स्वर रहेको छ।

lekbesi
Simta

गितको शब्द संगीत गुरुङ आफैले गरेकी हुन् ।गितको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।राजेश घिमेरेले खिचेको यो चेलीबेटीको मन रुवाउने गितमा बिष्णु शर्माको सम्पादन छ ।

गायक गायिका आफैले गितमा अभिनयको भूमिका गरेका छन् ।साथमा राजेश पराजुली ,भिममाया गुरुङको पनि अभिनय देख्न सकिन्छ।

गित शर्मिला गुरुङको युटुब च्यानलबाट बजारमा पठाईएको छ। गितलाई बीबी अनुरागीले सारै मिठो एरेनज गरेका छन्।