suekhet
bheriad

आफुलाई मोडलमा स्थापित गर्दै सुर्खेतका साजन शर्मा ,,

lekabesi

कलाकार हरुको बाहुल्यता भयको क्षेत्र मानिन्छ । सुर्खेत जिल्ला साबिकको कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट आफ़ो कला क्षमतालाई प्रस्तुत गर्न कलाकार हरु राजधानीमा प्रवेश हुने गर्दछन ।

तेसैमा सबैभन्दा बढी कलाकारहरु सुर्खेत जिल्लाबाट राजधानीमा आउने गरेका छन् , । भर्खर मात्र आफ्नो कला र क्षमतालाई दर्शकसामु प्रस्तुत गर्न सुर्खेतका नवमोडल साजन शर्मा पनि राजधानीमा संघर्सत् देखिन्छन ।

उनको भर्खरमात्र तिज गित कुन्नि बोइ बोलको तिज गित बजारमा सार्वजानिक भयको छ।  चर्चित गायक खुमन अधिकारि र निर्मला मौनीको स्वर रहेको खैत बोइको गितमा साजनको उत्क्रिस्ट नाच देख्न सकिन्छ।

बिष्णु न्यौपानेको शब्द संगीतमा निर्माण भयको यो धमाकेदार गितमा भिजय तिख्तरीको निर्देशन संगै सम्पादन रहेको छ ।

टंक केसीको सिनेमाट्रोग्राफीमा सन्तोष गुरुङको कोरियोग्राफी रहेको छ।  साजन शर्मा र आयुष्मान कार्कीको अभिनित गितलाई हिम सम्झौता डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

हेर्नुहोस नाचम नाचम लागने यो भिडियो ,,

https://www.facebook.com/rangadarpan/?ref=settings