सिंहदरबारको हिरासतबाट ४ जना थुनुवा फरार ,,

साउन २५ , काठमान्डौ – महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट दुई थुनुवा भागेका छन् । चोरी मुद्दामा थुनामा रहेका उनीहरुको नाम भने गोप्पे राखीएको छ।

शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुलाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले थुनामा राखेको थियो । भागेका ४ जना थुनुवामध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।