Simta
Gurvakot
Gurvakot

जवानीमा मरेभने ,,

गायक पुष्पराज बरालको स्वर संगीतमा सजिएको जवानीमा बोलको गित रिलिज भएको छ ।

गितमा एक सामाजिक कथामा आधारित छ सुन साईली,सालको पात सिन्कोले गाँसेर जस्ता चर्चित गितबाट अभिनय गर्दै आएका कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको यो गितमा यदु राज बरालको शब्द लेखन छ।

Simta

बुद्द्दा थापाको सिनेमाट्रोग्राफ़ि गितलाई जिबन शाहीले निर्देशन गरेका हुन् ।नबिन निरौलाको सम्पादन रहेको उक्त गितमा मेनुका र गौरवको जवानी र बुढेसकालको कथा चित्रण गरिएको छ।

lekbesi