छिमेकीले कुटेर बेहोस भएकि महिलाको ३८ दिन सम्मपनि होस् आएन प्रहरीले उजुरी लिन मानेन ,रंग दर्पण ,

साउन २५ , कैलाली – लम्की चुहा न.पा. वार्ड न. ८ कि एक निर्दोष गरिब महिला माथी छिमेकीले निर्मम तरिकाले कुटपिट गरेका छन् ।

गत असार १७ गते छिमेकीले कुटपिट गरेपछि बेहोस भएकि राम जानकी डगौरा थारुको आज ३८ दिन सम्ममा पनि होस् आएको छैन ।

जग्गाको सिमानाको बारेमा सामान्य बोलचाल हुँदा छिमेकीले राम जानकी थारुको पेट , टाउकोमा लाति र फरुवाले हानेर बोहोस बनाई घाँटी थिचेका थिय ।

lekbesi

पिडितका अन्य परिवार समेतलाई उनीहरुले कुटपिट गरेका हुन् ।पिडितका श्रीमान् सुस्तमनास्थ्तीका छन् ।पिडितलाई अहिले सम्म कसैले पनि उपचार गर्न लगेको छैन ।

आर्थिक अवस्था नाजुक भएको हुँदा उनका परिवारले अस्पतालमा पनि लैजान सकेका छैनन् ।पिडित पक्षबाट प्रहरीमा उजुरी दिन गएपनि प्रहरीले उजुरी लिन नमानेको स्थानिए बताउछन ।

पिडित महिलाको स्वस्थ अवस्था झन् कम्जोर हुँदै गएको छ। ३८ दिन सम्म बालकले आमाको स्वर सुन्नको लागि पर्खिएको प्रस्ट देख्न सकिन्छ।

फोटो भिडियो जनक सुनारको फेसबुक बाट ,,

https://www.facebook.com/100004626915346/videos/1369594426538108/?t=2