Simta
Gurvakot
Gurvakot

सुर्खेती गायक संगीतकार हरि बिस्ट र टिका पुनको तिज गित माईतिको घर रंग दर्पण ,,

साउन २६ ,सुर्खेत – सुर्खेतका चर्चित संगीतकार गायक हरि बिस्टको शब्द संगीत रहेको तिज गित माइतिको घर भाग २ को छायांकन सम्पन्न भएको छ ।गितमा चर्चित लोक दोहोरि गायिका टिका पुनको एकल अवाज रहेको छ।

गित मध्यपश्चिम क्षेत्रमा चल्ने खालका टिपिकल तिज गितका निर्माता बिस्टले मौलिक भाषामा प्रयोग भयका गितलाई प्रतेक वर्षमा प्रथामिकता दिने गरेको रंग दर्पणलाई बताए।

lekbesi

तिज गीतको भिडियो निर्माणमा अलि ढिला भएन र भने हाम्रो प्रश्नमा ? वास्तवमा नागपंचमीको दिन देखि तिज सुरु भएको मानिन्छ। म धेरै जसो आफ्नो रितिरिवाजलाई ख्याल गरि गित संगीत निर्माण गर्छु बिस्टको जवाफ थियो ।

बजारमा छाडा प्रकारका गितले नेपालीको रितिरिवाज र परम्परानै सिद्दिन लागेकोमा बिस्टले चिन्ता ब्यक्त गरे ।गित सधै मौलिक हुन पर्छ, तीजका गीतले माईति र दिदि बहिनिको कथा बोकेको हनु पर्छ उनले भने।

गितमा मौसम हिमालीको कोरियोग्राफर छ भने करन चैसिरको छायांकन छ ।गितमा चलचित्र क्षेत्रका अब्बल चर्चित कलाकार निर शाह बाबुको अभिनयमा छन् भने चलचित्र क्षेत्रकि अर्की कलाकार रमा थपलियाले आमाको भूमिका निर्बाह गरेकी छिन ।

,गितमा रुबिना ,प्रकाश र ममता खड्काको पनि अभिनय देख्न सकिन्छ ।काठमान्डौको बबहरमहलमा रहेको कार्की ब्याइनकुइटले गितलाई बिशेष सहयोग सहित आभार प्रकट गरेको छ ।

 

 

Simta